चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतम झन्डै दोब्बर मतले अगाडि छन्।
१९ हजार ४५ मत गणना गर्दा गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले ५२५६ मत प्राप्त गरेकी छन्।
रेनुभन्दा सोबिता ४६२३ मतले अगाडि छिन्।
नेकपा एमालेका शंकर थपलियाले एक हजार ४६५, कांग्रेसका टेकप्रसाद गुरूङले एक हजार २२, राप्रपाका दीपक थापाले ३२३ मत प्राप्त गरेकी छन्।