प्यूठानमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज पोखरेल अघि छन्।
पोखरेल १९८४ मतसहित अघि छन्।
यहाँ रास्वपाका उम्मेदवार सुशान्त बैदिकले १४०५ मत ल्याएका छन्।
एमालेका सूर्य थापाले ३६५ मत ल्याएका छन् भने नेकपाका कृष्णध्वज खड्काले ३६३ मत ल्याएका छन्। मतगणना जारी छ।