राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाएका छन्।
शाहीले २ हजार १०२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नरेश भण्डारीले ९७२ मत ल्याएको छ।
शाही भण्डारी भन्दा ११३० मतले अगाडि छन्।
तेस्रो स्थानमा नेपाली कांग्रेसका दिपबहादुर शाहीले ४९६ मत ल्याएका छन्।