सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुरूवाती अग्रता लिएको छ।
यहाँ नेकपाबाट रमेश मल्ल उम्मेदवार छन्।
२ हजार ५३० मत गनिसक्दा मल्लले १०८४ पाएका छन्।
रास्वपाका ललित चन्दले ५०० मत पाएका छन्।
कांग्रेसका केशरबहादुर विष्टले ४७२ मत पाएका छन्। एमालेका गुलाबजंग शाहले ३१९ मत पाएका छन्।