काठमाडौं क्षेत्र नम्बर ६मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालले २५ हजार मत कटाएका छन्।
पछिल्लो मत परिणाम अनुसार खनालले २५ हजार ६१९ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानिया क्षेत्रीले ६ हजार १२४ मत पाएका छन्।
यस्तै नेकपा एमालेका अमनकुमार मास्केले ३९९७ मत प्राप्त गरेका छन्।