लमजुङमा नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरूङले अग्रता कायमै राखेका छन्।
उनले १ हजार ९ सय १ मत ल्याएका छन्।
रास्वपा उम्मेदवार धर्मराज केसीले १८६४ मत ल्याएका छन्।
एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरूङले १७९९ मत ल्याएका छन्।
नेकपाका उम्मेदवार हरिजंग तामाङले ४२५ मत ल्याएका छन्। मतगणना जारी छ।