लमजुङमा नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले अग्रता लिएका छन्।
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा गुरूङले २ हजार ६५८ मत ल्याएका छन्।
नेपाली कांग्रेसका गमप्रसाद गुरूङले २ हजार २७५ मत ल्याएका छन् भने राष्ट्रिष्य स्वतन्त्र पार्टीका धर्मराज केसीले २ हजार १८३ मत ल्याएका छन्। नेकपाका हरिजंग तामाङले ४३८ मत ल्याएका छन्।