इलाम-१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
यहाँ कांग्रेसबाट निश्कल राई उम्मेदवार छन्। उनले ३९९ मत पाएका छन्।
नेकपा एमालेका काजीमान कागते ३१८ मत सहित दोस्रो स्थानमा छन्।
यहाँ श्रम संस्कृति पार्टीका विनोदकुमार लिम्बू तेस्रो स्थानमा छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विमल गदाल चौथो स्थानमा छन्। उनले १४६ मत पाएका छन्।