सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह निरन्तर रूपमा अगाडि छन्।
अहिलेसम्म अमरेशले ४४९६ मत ल्याएका छन्।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको २५३० मत आएको छ।
अमरेश र गगनबीच १९६६ मतान्तर छ।
एमालेका उम्मेदवार अमनिशकुमार यादवको ६४३ मत आएको छ।
मतगणना जारी छ।