काभ्रे क्षेत्र नम्बर २ मा रास्वपाका बदनकुमार भण्डारी निर्वाचित भएका छन्।
उनले ५३ हजार ३ सय ४४ मत ल्याएका छन्।
यहाँ कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८ सय ६८ मत ल्याए।
नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्यान्जुले १३ हजार ९ सय ४० मत ल्याएका छन्। नेकपाका बसुन्धरा हुमागाईले ८ हजार १ सय ७ मत ल्याएका छन्।