झापा-५ को मतगणना अन्तिम चरणमा पुग्दा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
प्रतिनिधि सभा सदस्यका लागि यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा छन्।
बालेनले फराकिलो मतान्तर बनाएर जित सुनिश्चित बनाइसकेका छन्। बालेनले ५९ हजार ५६८ मत प्राप्त गरेका छन्।
यता ओलीले १६ हजार ३५० मत पाएका छन्।
अन्तिम चरणको मतगणना भइरहँदा बालेन मतगणनास्थल जाने चर्चा समेत छन् उनी उपस्थित हुने भएपछि गणनास्थलको सुरक्षा बढाइएको हो। यहाँ नेपाली सेनाको टोली खटाइएको हो।
तस्बिरहरू:नेपाल फोटो लाइब्रेरी
-ink-1772883956.jpeg)
-ink-1772883955.jpeg)
-ink-1772883954.jpeg)
-ink-1772883954.jpeg)
-ink-1772883951.jpeg)
-ink-1772883951.jpeg)
-ink-1772883953.jpeg)
-ink-1772883953.jpeg)
-ink-1772883950.jpeg)
-ink-1772883950.jpeg)
-ink-1772883949.jpeg)
-ink-1772883949.jpeg)
-ink-1772883948.jpeg)
-ink-1772883948.jpeg)
-ink-1772883948.jpeg)
-ink-1772883948.jpeg)