धनुषा क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
कांग्रेसका राम पलटन साहले ३ हजार १२९ मत ल्याएका छन्।
दोस्रोमा रहेका नेकपाका मातृका यादवले ३ हजार ८१ ल्याएका छन्।
एमालेका रामचन्द्र मण्डलले ३ हजार ४६ मत पाएका छन्।
यो क्षेत्रमा उमेदवार बनेका रास्वपाका किशोरी साह कमलको भने उमेदवारी खारेज भएको छ।