राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराएका छन् ।
बालेनले ६८ हजार ३ सय ४८ मत पाउँदा ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका छन्।
उनीहरूबीच धेरै ठूलो मतान्तर रह्यो।
एमाले अध्यक्ष ओली झापामा दोस्रो पटक पराजित भए। २०६४ को पहिलो सविधानसभा चुनावमा तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका ओली यसपटक रास्वपाका बालेनसँग पराजित भएका हुन्।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
-ink-1772888037.jpeg)
-ink-1772888037.jpeg)
-ink-1772888036.jpeg)
-ink-1772888036.jpeg)
-ink-1772888035.jpeg)
-ink-1772888035.jpeg)
-ink-1772888035.jpeg)
-ink-1772888035.jpeg)
-ink-1772888034.jpeg)
-ink-1772888034.jpeg)
-ink-1772888033.jpeg)
-ink-1772888033.jpeg)
-ink-1772888032.jpeg)
-ink-1772888032.jpeg)
-ink-1772888032.jpeg)
-ink-1772888032.jpeg)