हुम्लामा नेपाली कांग्रेसका जयपती रोकाया विजयी भएका छन्।
उनी १५४९ मतान्तरले विजयी भएका हुन्।
उनले ८७७९ मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकायाले ७२४३ मत प्राप्त गरेका छन्।
तेस्रोमा नेकपा एमालेका दल फडेराले ४३३१ मत र चौथो स्थानमा रास्वपाको उम्मेदवार टासी ल्हान्जोमले १०६४ मत प्राप्त गरेकी छन्।