सिराह निर्वाचन क्षेत्र- ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) तपेश्वर यादव विजयी भएका छन्।
उनले २८२३८ मतान्तरले विजयी भएका हुन्।
उनले ३६२१० मत प्राप्त गरेका थिए। उनका निकट प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका अजय शंकर नायकले ७९७२ मत प्राप्त गरेका छन्।