दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। उनी ३०५५ मतान्तरले विजयी भएका हुन्।
उनले १८८९१ मत प्राप्त भएका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५८३६ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशसिंह सामान्त (साउद) ले ८९२३ मत प्राप्त गरेका छन्।