गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरूङले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले २,५९० मत ल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले १,१७१ मत ल्याएर दोस्रोस्थानमा छन्। उनीहरूबीचमा १४११ मतान्तर छ।
यो क्षेत्रमा नेपाली कांग्रेसका प्रेम कुमार खत्री तेस्रो स्थानमा छन्। उनले १,१०३ मत पाएका छन्।