नुवाकोट १मा नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले अग्रता लिइहरेका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले ९,५५३ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी विक्रम तिमिल्सिनाले ८,८७१ मत ल्याएका छन्।
यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङ ७,८२१ मत ल्याएर तेस्रोस्थानमा छन्।