महोत्तरी-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौरी कुमारी विजयी भएकी छन्।
उनी ३० हजार १३२ मत प्राप्त गरी विजयी भएकी हुन्।
यहाँ जनता समाजवादी पार्टीका सुरेन्द्र कुमार यादवले ८ हजार ७४२ मत ल्याएका छन्।
त्यस्तै कांग्रेसका महेन्द्रकुमार यादवले ६ हजार ९४४ मत पाए।