इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राईले अग्रता बढाएका छन्।
राईले अहिलेसम्म १२ हजार १ सय ३० मत ल्याएका छन्।
यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले ११ हजार ५ सय ९१ मत ल्याएका छन्।
एमालेका उम्मेदवार काजीमान कागते १० हजार ९ सय ५ मत ल्याएका छन्। मतगणना जारी छ।