सम्झौता पालना नभए इरानमा अहिलेसम्म कसैले नदेखेको आक्रमण हुन्छ- ट्रम्प

'हाम्रो सेना आराम गरिरहेको छ, आवश्यक परे अर्को कारबाहीका लागि तयार छ'