नेपाली कांग्रेसले आज संसदीय दल नेता चयन गर्ने भएको छ।
त्यसका लागि सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बैठक बस्दैछ।
यसअघि सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा संसदीय दल नेता चयन गर्ने प्रस्ताव गरेको थियो।
उक्त प्रस्ताव संसदीय दल बैठकमा राखेर अनुमोदन गर्ने तयारी छ।
संसदीय दल बैठकमा सभापति गगन थापालगायत पदाधिकारी पनि सहभागी हुनेछन्। कांग्रेसमा ३८ जना सांसद छन्।
तस्बिरहरू-
-1777281490.jpg)
-1777281490.jpg)
-1777281490.jpg)
-1777281490.jpg)
-1777281489.jpg)
-1777281488.jpg)
-1777281489.jpg)
-1777281488.jpg)
-1777281488.jpg)
-1777281489.jpg)
-1777281489.jpg)
-1777281489.jpg)
-1777281488.jpg)
-1777281487.jpg)
-1777281487.jpg)
-ink-1777278595.jpeg)
-ink-1777278595.jpeg)
-ink-1777278595.jpeg)
-ink-1777278594.jpeg)
-ink-1777278594.jpeg)