सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसेको छ।
आज दिउँसो नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो।
बैठक कांग्रेस संसदीय दल कार्यालय सिंहदरबारमा बसेको छ।
बैठकमा कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा सहभागी छन्।
त्यस्तै नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा बादल, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपा सांसद सरस्वती लामा सहभागी छन्।
सरकारले विभिन्न ५ अध्यादेश ल्याएपछि धारणा बनाउन विपक्षी दलहरूको बैठक बसेको हो।
तस्बिरहरू-
-1777447323.jpg)
-1777447323.jpg)
-1777447322.jpg)
-1777447322.jpg)
-1777447322.jpg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।