सरकारले काठमाडौंका सुकुम्बासी बस्तीहरू धमाधम भत्काएको छ।
ती सुकुम्बासी बस्ती छेउका केही घरहरूमा भने लालपूर्जा फोटोकपी गरेर टाँसिएको छ।
घरका भित्ता, सटरहरूमा देखिने गरी लालपूर्जाको फोटोकपी टाँसिएको हो। नम्बरी जग्गामा घर बनाएका घरधनीहरूले आफ्नो जग्जा पूर्जाको फोटोकपी गरेर टाँसेका हुन्।
काठमाडौंको शंखमुलस्थित सुकुम्बासी बस्ती नजिकका घरहरूमा लालपूर्जाको फोटोकपी टाँसिएको हो।
तस्बिरहरू:
-ink-1777625221.jpeg)
-ink-1777625221.jpeg)
-ink-1777625221.jpeg)
-ink-1777625221.jpeg)
-ink-1777625221.jpeg)
-ink-1777625221.jpeg)
-ink-1777625220.jpeg)
-ink-1777625220.jpeg)
-ink-1777625220.jpeg)
-ink-1777625220.jpeg)
-ink-1777625220.jpeg)
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी।