काठमाडौं महानगरपालिका-१० धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको ७ तले घर भत्काइएको छ।
घरको सडक तर्फको एक भाग भत्काइएको हो। घरको एक हिस्सा भत्काउन घर खाली गरिएको थियो।
घर धनी ईन्द्र चाम्लिङले पत्रकारहरूसँग कुराकानी गर्दै घरजग्गाको लालपूर्जा रहेको बताएका छन्। सरकारले नै घर नक्सापास गरेको र राजश्वसमेत लिने गरेको उनको भनाइ थियो।
धोबी खोलामा अतिक्रमण गरी बनाइएको अरू घर पनि भत्काइएका छन्।
तस्बिरहरू:
-ink-1777791223.jpeg)
-ink-1777791223.jpeg)
-ink-1777791222.jpeg)
-ink-1777791222.jpeg)
-ink-1777791222.jpeg)
-ink-1777791222.jpeg)
-ink-1777791222.jpeg)
-ink-1777791222.jpeg)
-ink-1777791222.jpeg)
-ink-1777791222.jpeg)
-ink-1777791221.jpeg)
-ink-1777791221.jpeg)
-ink-1777791221.jpeg)
-ink-1777791221.jpeg)