काठमाडौंको कपन गुम्बा क्षेत्रमा डोजर चलाइएको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा पर्ने कपन गुम्बा क्षेत्रका सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको हो।
यसअघि आजै धोबीखोला क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरमा डोजर चलेको थियो।
सरकारले काठमाडौंको बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरू पनि भत्काइसकेको छ।
तस्बिरहरू-
-ink-1777806970.jpeg)
-ink-1777806970.jpeg)
-ink-1777806969.jpeg)
-ink-1777806969.jpeg)
-ink-1777806969.jpeg)
-ink-1777806969.jpeg)
-ink-1777806968.jpeg)
-ink-1777806968.jpeg)
-ink-1777806968.jpeg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी।