मन्त्रिपरिषद बैठक जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बैठक बसेको हो।
सोमबार पनि मन्त्रिपरिषदको बैठक बसेको थियो।
उक्त बैठकले संवैधानिक परिषदसम्बन्धि अध्यादेश राष्ट्रपति समक्ष पुन: पठाउने निर्णय गरेको थियो। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरिसकेका छन्।