परम्परा तोड्दै ताइवानका राष्ट्रपतिसँग कुरा गर्ने ट्रम्पको घोषणा

सीले भनेका थिए- ताइवानको विषय गलत तरिकाले व्यवस्थापन गर्न खोजिए चीन-अमेरिकाबीच संघर्ष हुन सक्छ