शुक्रबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ।
बजेट भाषण प्रतिनिधि सभाको नयाँ हलबाट गर्ने भनिएको छ।
त्यसका लागि तीव्र गतिमा हल तयार भइरहेको छ।
अहिले डिजिटल डिस्प्ले बोर्ड बनाउने काम भइरहेको छ।
साथै रंगरोगनको काम, टेबल र सिटहरू राख्ने काम पनि भइरहेको छ।
सांसदका आसनमा माइक जोड्ने काम पनि बाँकी छ।
सभामुखको आसनको तार जोड्ने काम भइरहेको छ।
प्रतिनिधि सभाको नयाँ हलको सिटबारे विपक्षी दल एमालेले बुधबारको संसद बैठकमा प्रश्न उठाएको छ।
एमाले प्रमुख सचेतक ऐन महरले सभाको नयाँ हलको सिट फिल्म हलको जस्तो भएको भनेर प्रश्न गरेका थिए।
तस्बिरहरूः
-1779869531.jpg)
-1779869531.jpg)
-1779869531.jpg)
-1779869532.jpg)
-1779869532.jpg)
-1779869532.jpg)
-1779869533.jpg)
-1779869533.jpg)
-1779869533.jpg)
-1779869533.jpg)
-1779869534.jpg)
-1779869534.jpg)
-1779869534.jpg)
-1779869534.jpg)
-1779869535.jpg)
-1779869535.jpg)
-1779869535.jpg)
-1779869535.jpg)
-1779869534.jpg)
-1779869532.jpg)
-1779869532.jpg)
-1779869532.jpg)