गणतन्त्र दिवस पारेर सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
शुक्रबार दिउँसो काठमाडौंको माइतीघरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीले प्रदर्शन गरेका हुन्र
नागरिकमाथि सरकारले बिना विकल्प डोजर आतंक मच्चाएको भन्दै उनीहरूले प्रदर्शन गरेका छन्।
प्रदर्शनमा उनीहरूले जनताको अधिकार सुनिश्चित हुनुपर्ने नारा लगाएका थिए।
‘डोजर आतंक बन्द गर, डोजर होइन समाधान दे, होइ सरकार होइ मेरो लोकतन्त्र खोइ' लगायतका नारासहित उनीहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा जेनजी मुभमेन्ट अलायन्स, बृहत नागरिक आन्दोलन लगायतले समेत समर्थन गरेको छ।
तस्बिरहरू-
-ink-1780043361.jpeg)
-ink-1780043361.jpeg)
-ink-1780043361.jpeg)
-ink-1780043361.jpeg)
-ink-1780043360.jpeg)
-ink-1780043360.jpeg)
-ink-1780043360.jpeg)
-ink-1780043361.jpeg)
-ink-1780043360.jpeg)
-ink-1780043360.jpeg)
-ink-1780043360.jpeg)
-ink-1780043359.jpeg)
-ink-1780043359.jpeg)
-ink-1780043359.jpeg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी