प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक डाकेका छन्।
मंगलबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी शाहले बैठक बोलाएका हुन्।
झण्डै १८ दिनपछि बैठक बस्न लागेको हो।
बैठकमा केही अध्यादेशलगायत विषयमा छलफल हुने तयारीसमेत रहेको स्रोतको भनाइ छ।