काठमाडौंको थापाथलीस्थित बागमती नदीमा एक जना पुरूषको शव फेला परेको छ।
सोमबार साँझ बागमती नदीमा एक जनाको शव बगाएर ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
प्रहरी घटनास्थलमा पुगेर शव निकाल्ने काम गरिरहेको उनले बताए।
ती पुरूषको सनाखत भइसकेको छैन। शव टिचिङ अस्पताल लगिएको छ।





तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी