काठमाडौंमा लगातारको वर्षाले बल्खुको तरकारी बजार डुबानमा परेको छ। 
शुक्रबार रातिदेखि अविरल वर्षाका कारण  बागमती नदीमा आएको बाढी तरकारी बजारमा छिरेको हो। 
बाढी तरकारी  बजारमा छिर्दा त्यहाँ राखिएका फलफूल र तरकारी बगाएको छ भने ढुवानीका लागि प्रयोग गरिएको ट्रकसमेत बगाएको छ।
बाढी छिरेपछि व्यवसायीले  बाँकी रहेका तरकारी तथा फलफूल सुरक्षित स्थानमा सारेका छन्।
बल्खुको तरकारी बजार बर्सेनि बर्खामा डुबानमा पर्छ। 
तस्बिरहरूः 
-1720259861.jpg)
-1720259861.jpg)
-1720259862.jpg)
-1720259862.jpg)
-1720259862.jpg)
-1720259863.jpg)
-1720259863.jpg)
-1720259864.jpg)
-1720259864.jpg)
-1720259864.jpg)
-1720259864.jpg)
-1720259863.jpg)
-1720257431.jpg)
-1720257432.jpg)
-1720257432.jpg)