काठमाडौंका सडकपेटी सुन्दर देखिन थालेका छन्।
काठमाडौं महानगरले सडकपेटी सुधार र मर्मतको काम गरिरहेको छ। सडकपेटी अपांगमैत्री भएकाले अपांगता भएका व्यक्तिहरूलाई पनि हिँड्न सहज छ।
काठमाडौंको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनिसकेका छन् भने बल्खु कुलेश्वर क्षेत्रको सडकपेटी बन्ने काम जारी छ।
काठमाडौंका विभिन्न स्थानमा बनेका सडकपेटी दृष्टिविहीन व्यक्तिहरूका लागि हिँड्न सहज हुने गरी समेत बनाइएको छ।
काठमाडौं महानगरपालिका भित्रका सडकपेटीहरू एउटै स्वरूपको र अपाङ्गमैत्री बनाउने योजना अनुसार निर्माण कार्य धमाधम भइरहेको छ।
तस्बिरहरू:
-1720444445.jpg)
-1720444447.jpg)
-1720444447.jpg)
-1720444448.jpg)
-1720444447.jpg)
-1720444446.jpg)
-1720444446.jpg)
-1720444446.jpg)
-1720444447.jpg)
-1720444445.jpg)
-1720444445.jpg)
-1720444445.jpg)
-1720444446.jpg)
-1720444445.jpg)
-1720444444.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी