काठमाडौंका मुख्य बजार क्षेत्रमा सटरहरू खाली हुन थालेका छन्।
न्यूरोड, असन, कुपण्डोल लगायत व्यस्त सहरमा जताततै सटरहरू बन्द छन्। बन्द ती सटरमा टाँसिएको पर्चामा घरबेटीको नम्बर र टु-लेट लेखिएको देख्न सकिन्छ।
व्यापारिक प्रयोजनका लागि खोलिएका कम्लेक्स, मल लगायतका सटरहरू पनि भाडामा राखेको पाइएको छ।
भीडभाड देखिने काठमाडौं लगायत विभिन्न व्यापारिक ठाउँहरू पनि भीड कम हुन थालेको हो।
तस्बिरहरू:





-ink-1720518264.jpeg)
-ink-1720518264.jpeg)





-ink-1720518263.jpeg)
सबै तस्बिर: मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी