न्यूरोडको मुख्य सडक आसपासबाट पार्किङ हटाएपछि भित्री गल्लीहरू दुई पाङ्ग्रे सवारी साधनहरूले भरिएका छन्।
बसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मरूहिती लगायतका क्षेत्रका भित्री गल्लीहरू पार्किङले भरिन थालेका हुन्।
संकटा मन्दिर क्षेत्र पनि पार्किङले भरिन थालेका छन्।
यसरी गल्ली र भित्री चोकहरू पार्किङले भरिएपछि सर्वसाधारणलाई हिँड्ने बाटो अवरोध भएको छ।
महानगरले न्यूरोडबाट पार्किङ हटाए पनि त्यहाँ नियमन नहुँदा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।
महानगरले सुन्धारामा निः शुल्क व्यवस्था गरिदिएको भए पनि मानिसहरू त्यहाँ नगई न्यूरोडका भित्री गल्लीहरूमा पार्किङ गर्न थालेका छन्।
तस्बिरहरूः
-ink-1720590655.jpeg)
-ink-1720590655.jpeg)
-ink-1720590656.jpeg)
-ink-1720590656.jpeg)
-ink-1720590655.jpeg)
-ink-1720590655.jpeg)
-ink-1720590657.jpeg)
-ink-1720590657.jpeg)
-ink-1720590657.jpeg)
-ink-1720590657.jpeg)
-ink-1720590658.jpeg)
-ink-1720590658.jpeg)
-ink-1720590658.jpeg)
-ink-1720590658.jpeg)
-ink-1720590659.jpeg)
-ink-1720590659.jpeg)
-ink-1720590659.jpeg)
-ink-1720590659.jpeg)
-ink-1720590660.jpeg)
-ink-1720590660.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी