साइकलको प्रयोग र आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्यसहित पाटन दरबार स्क्वायरबाट कोरा च्यालेन्ज सुरू भएको छ।
ललितपुर र काठमाडौंका विभिन्न स्थानको परिक्रमा गर्दै कोरा च्यालेन्जको आयोजना गर्ने गरिन्छ।
यो पटकको कोरा च्यालेन्जमा करिब ५ हजार साइक्लिष्टको सहभागिता रहेको आयोजकले दाबी गरेको छ।
तस्बिरहरूः
-ink-1721455301.jpeg)
-ink-1721455301.jpeg)
-ink-1721455299.jpeg)
-ink-1721455300.jpeg)
-ink-1721455300.jpeg)
-ink-1721455300.jpeg)
-ink-1721455300.jpeg)
-ink-1721455301.jpeg)
-ink-1721455301.jpeg)
-ink-1721455302.jpeg)
-ink-1721455303.jpeg)
-ink-1721455302.jpeg)
-ink-1721455302.jpeg)
सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।