ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो दमकल पुनः प्रयोगमा ल्याएको छ।
आइतबार एक कार्यक्रम गरी १०६ वर्ष पहिलेको डेनिस काम नगर्ने अवस्थाको दमकल मर्मत पश्चात् पुर्ण रुपमा पुनः प्रयोग गरिने गरी आज एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो।
आजै दमकललाइ काठमाडौं उपत्यकाका तिन वटै जिल्ला परिक्रमा पनि गरिएको छ।
इतिहास बोकेको दमकल पुन प्रयोग गर्न पाउदा निकै हर्षित भएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।
हेर्नुहोस् भिडिओः
तस्बिरहरूः



















सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।