साउनको पहिलो सोमबार पशुपतिमा पुजाआजा गर्नेको भीड छ।
साउनमा भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पशुपतिनाथ दर्शनका लागि ब्रतालु तथा श्रद्धालुको भीड लागेको छ।
यस दिन विशेषरुपमा भगवान् शिवको पूजा, आराधना गरिन्छ।
नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ।
यस वर्षको श्रावणको पहिलो सोमबार ब्रतालु तथा श्रद्धालुहरूको झरीमा रुझ्दै भगवान शिवको दर्शनको लागि लामबद्ध भएका छन्।
-ink-1721623421.jpeg)
-ink-1721623421.jpeg)
-ink-1721623422.jpeg)
-ink-1721623422.jpeg)
-ink-1721623421.jpeg)
-ink-1721623421.jpeg)
-ink-1721623423.jpeg)
-ink-1721623423.jpeg)
-ink-1721623423.jpeg)
-ink-1721623424.jpeg)
-ink-1721623424.jpeg)
-ink-1721623424.jpeg)
-ink-1721623423.jpeg)
-ink-1721623425.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।