साउनको दोस्रो सोमबार आजपनि पशुपतिमा पुजाआजा गर्नेको भीड छ।
साउनभरि प्रत्येक सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो लाग्छ। साउन महिना शिवको र सोमबार शिवको बार भएकाले साउने सोमबार विशेष रूपले पुजाआजा गरिन्छ।
हिन्दु धर्मावलम्बीहरू साउन महिनाभरि साकाहारी बस्ने, सोमबारका दिन ब्रत बस्ने, र पुजा आरधना गर्ने गर्छन्।


सबै तस्बिरः हरिराम भेटुवाल/रासस