काठमाडौं उपत्यकामा अविरल वर्षापछि बागमती नदीमा बाढी आएको छ।
बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचनाहरू डुबानमा परेका छन्।
बल्खुमा तरकारी बजार र आसपासका क्षेत्र जलमग्न भएको छ।
बागमतीको बाढीले बल्खु तरकारी अगाडि राखिएको दुइवटा ट्रकसमेत पल्टिएर डुबेको छ।
तस्बिरहरूः
-1722390135.jpeg)
-1722390135.jpeg)
-1722390135.jpeg)
-1722390134.jpeg)
-1722390134.jpeg)
-1722390134.jpeg)
-1722390134.jpeg)