चारैतिर हिमालै हिमाल, तल फाँटहरू बादलले ढाकिएको र त्यस बादलमाथि पहाडको टुप्पोमा बसेर सूर्योदयसँगै हिमालको चुचुरोमा परेको घामको झुल्कोले तनहुँको जसपुर गाउँ निकै सुन्दर दृश्य देखिएको छ।
यहाँ पुग्ने जो कोहीले पनि चारैतिर आँखैअगाडि सुन्दर हिमश्रृंखलाहरू देख्न पाउँदा निकै आनन्दित महसुस गर्छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा पर्ने जसपुर गाउँ गुरूङ समुदायको बाहुल्य रहेको गाउँ हो। झुरूप्प परेको डाँडाको यो बस्तीबाट यतिबेला माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरूको मनोरम दृश्य निकै सुन्दर देखिएको छ।
शुक्लागण्डकी-१२ अन्तर्गत पर्ने जसपुर र वरपरका फिरफिरे, राङलीबोट, अनि तमुहिल पार्कबाट बिहानको सूर्योदयसँगै देखिएका हिमालका यी दृश्यहरूले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा थप चिनाएको छ।
हिमाल र बादलको लुकामारीसँगै बिहानीको घामको स्पर्शले सिर्जना गरेको यो दृश्यले यहाँ पुग्ने जो कोहीलाई साँच्चिकै मोहित बनाउँछ।
तस्विरहरु :
-1760771619.jpg)
-1760771619.jpg)
-1760771619.jpg)
-1760771619.jpg)
-1760771618.jpg)
-1760771617.jpg)
-1760771618.jpg)
-1760771613.jpg)
-1760771620.jpg)
-1760771620.jpg)
-1760771620.jpg)
-1760771620.jpg)
-1760771619.jpg)
-1760771618.jpg)
-1760771618.jpg)
-1760771618.jpg)
-1760771616.jpg)
-1760771617.jpg)
-1760771617.jpg)
-1760771615.jpg)
-1760771616.jpg)
-1760771616.jpg)
-1760771616.jpg)
-1760771613.jpg)