काठमाडौंका विभिन्न स्थानमा आसन्न छठ पर्वको तयारी भइरहेको छ।
कमल पोखरीमा समेत छठ घाट बनाउने काम धमाधम चलिरहेको छ।
खासगरी तराईमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ।
यो पर्वमा नदी, तालतलैया र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ।
केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ।
तस्बिरहरू:
-1761398788.jpg)
-1761398789.jpg)
-1761398787.jpg)
-1761398788.jpg)
-1761398785.jpg)
-1761398785.jpg)
-1761398786.jpg)
-1761398787.jpg)
-1761398784.jpg)
-1761398784.jpg)
-1761398783.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी