इनिशाको सामूहिक बलात्कारपछि हत्या भएको अभियोग लिएर अदालत गयो सरकारी वकिल कार्यालय

सरकारी वकिल कार्यालयको निष्कर्ष- चारै जनाले जबरजस्ती करणी गरी ज्यान मारेको देखियो