स्वप्न सुमनको 'राधा' गीत एक महिनामै हेरियो एक करोडभन्दा बढीपटक

स्वप्नले ८२ वर्षीया हजुरआमाबाट सुन्दै आएका पंक्तिहरूबाट तयार पारेका थिए, 'राधा' गीत।