नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्य निर्वाचनमा सचिन ढकालले सर्वाधिक मत प्राप्त गरेका छन्।
उनले १३१८ मत पाएका छन्।
एसोसियट सदस्यको लागि ३४ जनाले उम्मेदवारी दिएका थिए।
जसमध्ये १९ जना निर्वाचित भएका हुन्।
एसोसियट सदस्यमा कुल १९ जना विजेताको मत यस प्रकार छ—
सचिन ढकाल – १३१८
हेमन्त गोल्छा – १२०२
अम्विका प्रसाद पौडेल – ११८३
उज्जजवल कुमार श्रेष्ठ - ११५६
शक्ति कुमार बेगानी – ११४२
ऋषि अग्रवाल - ११२२
सुशिल थापा -१०९४
राजेश कुमार अग्रवाल – १०८२
रामशरण भण्डारी – १०४३
सुयस प्याकरेल – १०४५
रामशरण भण्डारी- १००४३
बाबु काजी कार्की – १००६
दिनेश न्याैपाने - ९९१
कृष्णलाल महर्जन- ९७४
प्रियराज रेग्मी - ९५४
इश्वर जिसी– ९४९
सुरज उप्रेती – ९०७
बटु लामिछाने ८६०