नेपाली कांग्रेसले प्रतिज्ञापत्रमा डिजिटल सार्वजसनिक सेवा सातै दिन चौबिसै घण्टाको सुनिश्चितता गर्ने उल्लेख गरेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रममा थापाले यस्तो सेवामा समस्या आएमा नागरिकले क्षतिपूर्ति समेत पाउने बताएका हुन्।
कांग्रेसले आगामी चुनावी प्रतज्ञिापत्रमा समेटिएको विषयबारे सभापति थापासँग खुला प्रश्नोत्तर राखेको हो।