होप हस्पिटल सिनामंगलमा रोजगारीको अवसर खुलेको छ।
हस्पिटलले ५१ जना स्टाफ नर्स माग गरेको हो।
इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल/बिएससी/बिएन उत्तीर्ण गरेको हुनुपर्नेछ।
साथै, नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हुनु पर्नेछ।
सम्बन्धित कामको कम्तीमा एक वर्षको अनुभव हुनु पर्नेछ भने फ्रेसरले पनि आवेदन दिन सक्नेछन्।
इच्छुकले hrdhopehospital@gmail.com मा कभर लेटर र सिभी पठाउन सक्नेछन्।