न्युरो कार्डियो एण्ड मल्टीस्पेसियलिटी हस्पिटल विराटनगरमा रोजगारीको अवसर खुलेको छ।
हस्पिटलले २० जना स्टाफ नर्स माग गरेको हो।
इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल/बिएससी/ पिबिबिएन उत्तीर्ण गरेको हुनुपर्नेछ।
इच्छुकले hrd@neurohospital.com.np मा कभर लेटर र सिभी पठाउन सक्नेछन्।