प्रभु महालक्ष्मी इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ।
इन्स्योरेन्सले गाईघाट शाखा कार्यालयको लागि शाखा प्रवन्धक र इटहरी शाखाका लागि मार्केटिङ एक्जुकेटिभ माग गरेको हो।
इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
साथै, अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
इच्छुकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।